०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २०, २०७९

गर्भवती महिलाहरुका लागि सुरु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम पहाडी जिल्लाहरुमा प्रभावकारी बनेको छ । यो कार्यक्रम अन्तर्गत मंगलवार खोटाङबाट एक जना गर्भवती महिलाको उद्धार गरिएको छ ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर ६ नेर्पाकी वर्ष ३० की सकुन्तला राईलाई उद्धार गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

प्रसुती व्यथा पछि अप्रेसन गरिएको जसका कारण रक्तचाप बढी भई काम्ने व्यथा देखिएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भएकाले उनलाई काठमाण्डौ पठाईएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकप्टर मार्फत दिक्तेलबाट उद्धार गरी काठमाडौ पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]