
चुनावी मनोनयन दर्ता सङौ देश भरि बिभिन्न पार्टि को आ आफ्नो चुनाबि अभियान मा जितेका छन जस मध्ये राजगढ गा पा जनमत पार्टि को जनलहर दिनानुदिन बडै गैरहेको देखिन्छ।
यस राजगढ गाउपालिकामा काग्रेश,एमाले ,जसपा ,लोसपा र जनमत पार्टी ले पेनल सहित को उमेदवारि दिएको छ।लगभग ७०% युवा हरु र २५% बुडा हरु यस गाउपालिका का समर्थक छन यो आकडा दिनानुदिन बडै गएको छ।
पाच वटै पार्टी मध्य सब भन्दा बडि शिक्षित र केन्द्र को राजनीतिक नजिक बाट देखेको युवा इन्जिनियर अशोक कुमार साह लाई यहा का जन्ताले मन आफ्नो नेता मान्न थालेका छन ।वहा रोजगारि ,शिक्षा ,स्वाथ्य,यातायात ,
सन्चार मा जोर दिएको छन ।
लगभग यस गा पा को ६ वटै बाडा मा छाता,सुर्य ,साईकल ,रुख छाप कुनै न कुनै बाडा मा जितेको छ तर सबै आफ्नो बाडा को जन्ता माथि गुनासो छ।वहा अनुसार २१ सताबधि मा पनि राजगाढ गाउपालिला का जन्ता ले 19 सताबधि को जिन्दगी मा बाचिरहेको देखिन्च र स्थानिय सरकार भए पछि पनि सरकारले दिने खासै सुबिधा को पाएको महसुस समेत पाएको छैन ।
यति मात्र होईन कि टोल टोल, पोल पोल र घर घर मा बिभिन्न पार्टी को झन्डा दिएको छ तर कुनै नेता ले अहिले सम्म १० जना लाई न रोजगारी न उचित शिक्षा ,औसधि उपचार को बेबस्था तर जनमत पार्टी हरेकको मन रहेको मा कुनै दुबिधा छैन।जनमत पार्टी को मुख्य घँषणा नै रोजगारि ,शिक्षा ,स्वास्थ ,सन्चार रहेको छ।