०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

जनकपुरधाम : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुरधाम विमानस्थलमा नेपाली सेना परिचालन गरिएको छ।

यसअघि विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा आइतबारदेखि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएकाे हाे।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरका अनुसार स्थानीय तहको निर्वाचनमा विमानस्थलमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई चुनावमा खटाउनुपर्ने भएकाले तत्कालका लागि उनीहरुकाे ठाउँमा नेपाली सेनालाई जिम्मा दिइएको हाे।

नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका हुन्।

निर्वाचनको सुरक्षामा खटेका सुरक्षाकर्मी नफर्केसम्म नेपाली सेनाले नै विमानस्थलको सुरक्षा गर्ने विमानस्थलका प्रमुख कुँवरले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]