चट्याङले लागेर ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भूपिसुर्केमा एक जना वृद्धको मृत्यु भएको छ ।
घरमै बसिरहेका बेला आइतबार साँझ ६ः३० बजेतिर परेको चट्याङले लागेर ७० वर्षीय जाङमु शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चट्याङले लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको हो