१० बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

काठमाण्डाै – चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बाघको आक्रमणबाट कुमरोज सामुदायिक वनमा बिहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका अन्दाजी ६५ वर्षीय नारायण दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

दाहाललाई बाघले आक्रमण गरेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित उहाँको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा शव भेटिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि अस्ति चितवनमै बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) रमेश चौधरी थारुको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]