११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

जग्गासम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग ५ लाख लिइसकेको अवस्थामा उनलाई आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो।
उनलाई ५ लाख घुस लिइसकेको अवस्थामा गत चैत २८ गते नियन्त्रणमा लिइएको थियो।अनुसन्धानको सिलसिलामा झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग सो रकम घुस लिएको पुष्टि हुन आएकोले सोही रकम बिगो माग्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]