११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १५, २०७९

चितवनमा बुधबार साँझ तीन सवारी साधन आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकमा पर्ने खण्डको भतेरी जंगलमा बुधबार साँझ ट्रिपर, बस र कार आपसमा ठोक्किएका हुन्।

नारायणगढबाट मुग्लिनतर्फ आइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ९३०३ नम्बरको बस र बिएए ०६८४ नम्बरको कार आज आपसमा ठोक्किँदा २८ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइते सबैको अवस्था सामान्य छ।

दुर्घटनाकामा संलग्न तीनै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]