२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १४, २०७९

विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन्। भारतबाट खैरो हेरोइन लिएर आउँदै गर्दा मोरङको रतुवामाई नगरपालिका–३ बाट प्रहरीले सिलवाललाई नियन्त्रणमा लिएको हो।

उनले चलाएको बा ७६ प ४६९७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

सिलवालको साथमा ६ सय ८८ ग्राम ब्राउन सुगर बरामद भएको उनको भनाइ छ। डीएसपी श्रेष्ठले पक्राउ परेका सिलवालविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]