१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १३, २०७९

एजेन्सी – भारतीय सहर भोपालको एक ‘चियास्टल’मा पसलेलाई नसोधी समोसा झिकेर खाने एक युवकको स्टल सञ्चालक र उनका छोराले हत्या गरेका छन्।

आरोपीका अनुसार रक्सीले मातेका युवकले सोध्दै नसोधी समोसा झिक्दा आफूले प्रतिवाद गरेको र उल्टै झगडा गरेपछि चिया पकाउने भाँडाले हानेको बताएका छन्। स्टल सञ्चालकले भाँडाले र उनका छोराले लौरोले हानेपछि ती युवकको मृत्यु भएको हो।

हत्या आरोपी हरि सिंह र उनका छोरा सियारामले समोसा झिकेर खाएपछि उल्टै दुर्व्यवहार गरेपछि पीडित विनोद अरिवरको हत्या गरेका हुन्।

स्थानीय प्रहरीका अनुसार विनोदले सोध्दै नसोधी समोसा झिकेपछि उल्टै दुर्व्यवहार गरेपछि हरि सिंहले उनलाई चिया पकाइरहेको भाडाले हानेका थिए। हरि सिंहका छोरा सियारामले पनि लौराले हानेपछि विनोदको मृत्यु भएको छ l

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]