KChhaKhabar
काठमाडौं – दुई महिनाअघि नेपालमा प्रदर्शन भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु–२’ अब विदेशमा पनि प्रदर्शन हुने भएको छ ।
यही मे महिनादेखि यो फिल्मलाई विश्वभर प्रदर्शन गर्ने अधिकार नेपसिनेले पाएको छ ।