१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

पाँचथरको यासोकबाट नौ दिन अघिदेखि बेपत्ता भएका प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठ आइतबार मृत फेला परेका छन् । झापाको बिर्तामोड नगरपालिका-९ स्थायी घर भएका खगेन्द्र जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत थिए ।

यासोकमा लाग्ने त्रिशाली मेलाको सुरक्षाका लागि गएका उनी वैशाख ३ गते साँझबाट बेपत्ता भएका थिए । खगेन्द्र कुम्मायक गाउँपालिका- १ स्थित ओर्दिनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खोजतलासका क्रममा पहिला उनको मोबाइल फेला परेको थियो । त्यसलाई आधार मानेर खोजी गर्दै जाँदा ओर्दिनमा उनी मृत भेटिएको छिमेकी यज्ञ श्रेष्ठले जानकारी दिए । खगेन्द्र नेवा: देय दवु: बिर्तामोड -९ का अध्यक्ष रत्नबहादुर श्रेष्ठका छोरा हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]