१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

नेपाली कथानक चलचित्र ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ। भारतमा प्रदर्शन हुने ‘प्रेमगन्ज’मा अंग्रेजी सबटाइटल राखेर नेपाली भाषामा प्रदर्शन गरिने छ।

यो चलचित्रलाई भारतमा ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेका हुन्। ‘प्रेमगन्ज’ कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी लगायत सहरमा प्रर्दशन हुने छ।

यो चलचित्रमा बेनिशा हमाल र तेज गिरीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। तेज यहि चलचित्र मार्फत शिर्ष अभिनेताका रुपमा चलचित्रमा देखिन लागेका हुन्।

परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्र चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको हो।

सञ्जय लामाले छायांकन गरेको फिल्मका निर्माता राजु फुयाँल हुन्।

प्रेम कथालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘प्रेमगन्ज’मा रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतका कलाकारले अभिनय गरेका छन्।

यो चलचित्र आगामी भदौ ३ बाट प्रदर्शनको तयारीमा रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]