१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

पहिचान नखुलेको सवारीसाधनले मोरङको बूढीगङ्गा गाउँपालिका–२ मा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा–२ मा नम्बर नखुलेको स्कारपिओ गाडीले ठक्कर दिँदा घाइते भएका भारत बिहारका ५५ वर्षीय अनिल सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । सिंह शिवम् प्लाष्टिक उद्योगमा कार्यरत मजदुर हुन् ।

उनी गत शनिबार साँझ दुर्घटनामा परेका थिए । बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना गराउने हालसम्म पहिचान नखुलेको सवारीसाधनको खोजी जारी राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]