१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १२, २०७९

भक्तपुर – मध्यपुर थिमि नगरपालिका-५ कमेरोटार प्लानिङ्गको एक गोदाममा आगलागी भएको छ । जस्ताको टहरामा भएको हार्डवेयर सामग्रीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आइतबार राति करिब साढे ९ बजेदेखि आगो लागेको थियो । बिहानसम्म भक्तपुर, काठमाडौं र ललितपुरका चार वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत थिमि प्रमुख डीएसपी हरिनन्दन चौधरीले बताए ।

आगलागीबाट गोदामभित्रका सामग्री पूर्णरुपमा क्षति पुगेको समेत जनाएको छ । गोदाम वरीपरि अन्य घरहरु नभएका कारण आगो अन्यत्र फैलन सक्ने खतरा नभएको प्रहरीले जानकारी दिएक‍ो छ । उक्त गोदाम कस्को हो, कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]