१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ११, २०७९

काठमाडौं – काठमाडौंको महाराजगन्जबाट २० जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अध्यागमन विभागले शनिवार उनीहरुलाई पक्राउ गरेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

पक्राउ गरिएका चिनियाँ नागरिकमध्ये केही भिसा बिना नै नेपालमा बसेको भेटिएको छ । विभागले अनुगमन गर्दा पर्यटक भिसामा आएर व्यापार गरेको भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका चिनियाँलाई कानुनी कारवाही गर्न अध्यागमन विभागको जिम्मा लगाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]