११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १०, २०७९

सप्तरी – जनता समाजवादी पार्टी विराटनगरका नेता उमेश यादवले पार्टी त्यागेको घोषणा गरेका छन्।

महानगरको मेयरमा दाबी गरिरहेका यादवले गठबन्धनको नाममा पार्टीले अन्याय गरेको भन्दै पार्टी त्यागेको बताएका छन्। ‘विराटनगरमा गठबन्धन जरूरी थिएन’, शनिबार पत्रकारहरूसँग उनले भने, ‘तर, गठबन्धन गर्ने निर्णय गलत भयो। यही कारणले मैले पार्टी त्यागेर स्वतन्त्र बस्ने निर्णय गरेको हुँ।’

आफ्ना समर्थकसहित पत्रकार सम्मेलनमा उपस्थित यादवले मेयरमा उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिई नसकेको बताए।

२०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए। उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए। उनले अब स्वतन्त्र रहने कि कुनै दलमा जाने सोचिनसकेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]