१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०९, २०७९

एजेन्सी – अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसमा जारी युद्ध अहम मोडमा आइपुगेको बताएका छन्। उनले यही समयमा आफूले यूक्रेनलाई थप हतियार सहयोग गरेको पनि जानकारी दिएका छन्।

जसमा ८० करोड डलर बराबरको लामो दूरी सम्म प्रहार गर्न सकिने दर्जनौँ तोप र झण्डै डेढ लाख राउन्ड गोला बारुद रहेको छ। यस्तै, अमेरिकाले पूर्वी यूक्रेनको मैदानी क्षेत्रमा प्रयोग गर्न सकिने टेक्टिकल ड्रोन पनि दिन लागेको हो।

युक्रेनमा पठाइएको अर्को हतियारमा स्विचव्लेड ड्रोन पनि रहेको छ। यो ड्रोन बमबारी गर्न मिल्ने बनावटमा छ। र, यो ड्रोन विमानलाई पनि निशाना लगाउन सक्छ।

जहिलेदेखि रुसले यूक्रेनमा लडाइँ सुरु गयो, त्यतिबेलादेखि अहिलेसम्म कुल ३०० करोड बराबरको सैनिक अमेरिकाले युक्रेनलाई सहयोग गरेको बताइएको छ।

अमेरिकाको रक्षा मन्त्रालयले बिहीबार युक्रेनमा ‘घोस्ट ड्रोन’ पनि दिन लागेको बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]