१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

पर्वत – पर्वतकाे सदरमुकाम कुश्मा बजारकाे एक घरमा आगलागी भएकाे छ । लक्ष्मी श्रेष्ठकाे घरमा आगलानी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे छ ।

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रकाे टाेलीकाे पहलमा सामान्य नियन्त्रणमा आएपनि अझै पूर्ण नियन्त्रणमा आउन सकेकाे छैन । आगाे नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिकाबाट वारूणयन्त्र मगाएर आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाेशीले जानकारी दिनुभयाे ।

विद्युत् सटका कारण आगलागी भएकाे अनुमान गरिए पनि अझै कारण पत्ता लागिनसकेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथाेकीले जानकारी दिनुभयाे । आगलागीबाट मानवी क्षति भने भएकाे छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]