१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्‍ने भएको छ। ‘सर्वदलीय बैठकबारे धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो’, रिमालले थाहाखबरसँग भने, ‘बैठकका लागि प्रधानमन्त्रीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितसँग आवश्यक परामर्श गरिरहनु भएको छ।’

रिमालले सर्वदलीय बैठक बोलाउनुपर्ने विषयबारेमा केही बोलेनन्। ‘विषयबारेमा भरेसम्ममा टुंगो लाग्छ, यसबारे हामी जानकारी गराउँछौँ’, उनले भने, ‘प्रधानमन्त्री अहिले परामर्शमै रहनु भएकाले थप कुरा बैठकको मिति र विषय तय भएपछि थाहा हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]