१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

सप्तरी – सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच चुनावी गठबन्धन भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमतिअनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो ।

सहमतिअनुसार माओवादी केन्द्रबाट खडक नगरपालिकाको नगर प्रमुखमा जय प्रकाश चौधरी र एकीकृत समाजवादीको तर्फबाट उपप्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) अगाडि सारिएको छ ।

सहमतिअनुसार माओवादीबाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी) ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ । वडा नम्बर ३ र ९ मा छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्णय भएको जनाइएको छ । स्थानीय निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]