१२ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं – काठमाडौंको कोटेश्वरमा डेरा गरी बस्दै आएकी एक महिलाको कोठाबाट चार राउण्ड गोली र एक किलो सुन फेला परेको छ ।

कोटेश्वर नरेफाटस्थित सुनमाया श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी प्रमिला तामाङको डेरामा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि सम्पर्कमा नआएपछि आफ्नो घरको कोठा खोल्न घरपेटीले महानगरबाट प्रतिनिधि र प्रहरी बोलाएका थिए ।

प्रतिनिधिहरुको उपस्थितिमा उक्त कोठाबाट गोली र नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ । उक्त सामानसँगै नेपाली सेनाको जर्सी, कम्ब्याट पोसाक, राहदानी लगायतका सामान पनि बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]