१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०८, २०७९

सुनसरीको रामधुनी नगरपालिका–२ हसनपुरमा मोटरसाइकल नहरमा खस्दा डुबेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कच्ची सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार साँझ ७ः४० बजेतिर नहरमा खसेको थियो । मोटरसाइकल नहरमा खसेपछि पानीमा डुबेर चालक रामधुनी–८ का ४३ वर्षीय धु्रवकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नहरबाट निकालेर चौधरीको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]