२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

चितवन – ट्रकले साइकललाई ठक्कर दिँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार दिउँसो सवा तीन बजे पश्चिम राजमार्गको रत्ननगर नगरपालिका ९ स्थित भानु चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ जीडी ८६७२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा साइकलमा सवार ६ वर्षीय प्रिन्स परियारको मृत्यु भएको हो । साइकलमा पछाडि बसेका परियारलाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याउनु अघि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए ।

साइकल चलाउने बारा जितपुर ६ घर भइ हाल रत्ननगर ९ भानुचोक बस्ने १६ वर्षीय सौगात अलीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक भारतको बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएका ३० वर्षीय मोनु कश्यप ईलाका प्रहरी कार्यालय टांडीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]