१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

पाल्पामा कुलो खन्ने क्रममा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका १ कचलमा रहेको कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका ६१ वर्षीय डिलबहादुर हिस्कीको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले उनको मृत्युको पुष्टि गरेको छ ।

कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका हिस्की मृत्त अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]