१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – बलिउड फिल्म निर्देशक राजकुमार हिरानी र शाहरुख खानले एक साथ काम गर्ने भएका छन्। मंगलबार एक भिडियोमार्फत उनीहरुले आफूहरुले सँगै काम गर्ने फिल्मको घोषणा गरेका हुन्।

‘डंकी’ नाम रहेको उक्त फिल्ममा शाहरुख र हिरानीले सँगै काम गर्ने भएका हुन्। फिल्ममा शाहरुखसँगै तापसी पन्नुले पनि काम गर्ने भएकी छिन्।

फिल्मलाई पूर्ण रुपमा पञ्जाबमा छायांकन गरिनेछ। निर्देशक हिरानीसँगै अभिजात जोशी र कनिका डिलोनको लेखन रहेको फिल्म जियो स्टुडियो, रेड चिल्ली इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिम्ल्सको संयुक्न ब्यानरमा निर्माण हुँदै छ।

यहि महिनाबाट छायांकन सुरु हुने फिल्म आगामी वर्षको क्रिसमसको अवसरमा २३ डिसेम्बरमा प्रदर्शनमा आउने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]