०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार काजलले मंगलबार छोरालाई जन्म दिएकी छिन्।

काजलकी बहिनी निशा अग्रवालले भारतीय सञ्चारमाध्यम द इण्डियन एस्प्रेसलाई बताएअनुसार मंगलबार बिहान काजल र गौतम किचलुको जीवनमा छोराको आगमन भएको छ।

काजल र किचलुले सन् २०२० अक्टोबरमा विवाह गरेका थिए। गत जनवरीमा काजलले आफू प्रेग्नेन्ट भएको अबर सार्वजनिक गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]