२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – बाग्लुङमा ३८ हजार घुस लिइरहेको बेला नेपाल प्रहरीका सई पक्राउ परेका छन्। पक्राउ पर्नेमा गण्डकी प्रदेश विपद् व्यवस्थाप गुल्ममा कार्यरत सई रुपनारायण महतो रहेका छन्।

म्याग्दीका धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बाग्लुङ्मा मेकानिक्सको काम गर्ने रमेश लिम्बुसँगको लेनदेनमा केस मिलाइ दिने भन्दै लिम्बुसँग ३८ हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]