१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

राजविराज – सप्तरीका व्यक्तिमा कालाजार पुष्टि भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–११ का ४८ वर्षीय शुभनारायण चौधरीमा कालाजार पुष्टि स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार चौधरी केही समयदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउँदै आएका थिए । सोही क्रममा गत माघ ११ गते उनमा कालाजार पुष्टि भएको उनले बताए ।

हाल उनको सोही अस्पतालमा उपचार भइरहेको निमित्त प्रमुख यादवले बताए । ‘यद्यपी, यतिका दिनसम्म पनि सो ठाउँका अन्य व्यक्तिलाई कालाजारको संक्रमणबाट जोगाउन स्थानीय सरकारले चासो राखेको छैन्’ उनले भने–‘अहिले तत्काललाई कालाजार विरुद्ध जनचेतनाका कार्यक्रमहरु गर्न जरुरी छ ।’

आफुहरु आफ्नो हिसावले कालाजार विरुद्ध कार्य गर्ने तयारीमा लागेको बताए ।

उता, नगर प्रमुख वसन्तकुमार मिश्रले सो बारे आफुहरुलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]