२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १३, २०७७

कैलाली – जिल्लामा पानी पुरीको ठेला चलाउदै आएका बलबहादुर रानालाई चक्कु प्रहार गरी घाईते बनाएर फरार रहेका एक युवकलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट चार वर्ष ११ महिना दुई दिन कैद सजाय तोकिएका गौरीगंगा नगरपालिका वडा नम्बर २ का २७ वर्षीय त्रिभुवन चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनले चौमालामा रहेको पुरानो बजारमा पानी पुरीको ठेला चलाउदै आएका रानालाई चक्कु प्रहार गरी घाईते बनाएका थिए । चन्दलाई २०७५ भदौ २१ गते कैलाली जिल्ला अदालतले कैद सजाय सुनाएको भएपनि उनी फरार रहेका थिए । उनलाई जिल्ला अदालत मार्फत कैद भुक्तानको लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]