१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

एजेन्सी – युक्रेनमा चलिरहेको युद्धमा एक युक्रेनी सैनिकको ज्यान उनको गोजीमा रहेको मोबाइलले जोगाएको छ ।
ती सैनिकले गोजीबाट फोन निकालेर आफ्ना साथीहरूलाई दिएको भिडियोमा देखिन्छ । रुसी आक्रमणबाट कभर लिइरहेको बेलामा यो घटना भएको हो ।

फोनको केसमा गोली अड्किएको देखिन्छ ।

रुसी सैनिकहरूले चलाएको गोली युक्रेनी सैनिकको मोबाइलमा लागेको हो । कुन मोबाइल हो भन्ने थाहा हुन सकेको छैन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो बलियो नोकिया फोन हुन सक्ने भन्दै रमाइलो गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]