१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा मंगलवार बिहान भएका विस्फोटहरूमा परी कम्तीमा ६ जना मारिएको र ११ जना घाइते भएको सुरक्षा विभागका प्रवक्ता खालिद जादरानले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार, पहिलो विस्फोट मुमताज ट्युसन सेन्टर नजिक भएको थियो । त्यसपछि अब्दुल रहीम शहीद हाईस्कूल नजिक शृंखलाबद्ध विस्फोट भएका थिए ।

घटनाको अनुसन्धान भइरहेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

विद्यार्थीहरू कक्षाबाट निस्कँदै गर्दा विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताए ।

कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिइसकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]