१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

विराटनगर महानगरपालिका–९ अस्पताल चोकमा रहेका होटल र पसलमा सोमबार राति आगलागी भएको छ ।

होटल र पसल गरेर पाँचवटामा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । दिपेश होटलसहित कपडा र फलफूल पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । राति १२ बजेबाट आगो सुरु भएको थियो । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो ।

आगोले जलेर होटलभित्र सुतेका तीन जना घाइते भएका छन् । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]