०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

लहान – सिरहामा गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । चोहर्वा–सिरहा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

स ४ प ६४१० र स ४ प ७९२१ नम्वरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा सिरहा नगरपालिका–९ का सिल्टु ठाकुर र धनगढीमाई नगरपालिकाका दिपक पजीयारको मृत्यू भएको प्रहरीले जनाएको छ । ६९२१ नम्वरको मोटरसाइकलमा सवार पजीयारको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी, दुर्घटनामा घाइते भएका ठाकुरको उपचारको लागि लहान लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरकै मोटरसाइकलमा पछाडी सवार सिरहा नगरपालिका–९ कै शिवकुमार महरा गम्भिर घाईते भएका छन् । महराको गाोलबजारको भुमिजा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]