२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लकेटसहित एक जना समातिएका छन् । जजिरा एयरको उडानद्वारा दुबईबाट काठमाडौँ आएका कैलालीका भागदेव कठरियालाई विमानस्थल प्रहरीले सुन र आइफोनसहित पक्राउ गरेको हो ।

उनको गतिविधि शंकास्पद देखिएपछि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कठरियाको साथबाट ४० ग्रामको सुनको लकेट, एक थान एमवान १४ म्याकबुक प्रो, एक थान आइफोन १३ प्रो म्यास, एक थान आइफोन ११ प्रो म्यास बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]