१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

अमेरिकी – अमेरिकी सांसद क्रिस कून्सले युक्रेनमा रुसीहरूका विरुद्ध लड्नका लागि अमेरिकी सैनिकहरू पठाउन सुझाव दिएका छन् ।

राष्ट्रपति जो बाइडनका निकट सहयोगी कून्सले युक्रेन पूर्वी युरोपको सिरिया बन्ने खतरा रहेको पनि बताए ।
‘युक्रेनमा भइरहेको त्रासदीबाट अमेरिकी जनता भाग्न सक्दैनन्,’ कून्सले सीबीएस न्युजसँगको अन्तर्वार्तामा बताए ।

‘हामीले युक्रेनको स्वतन्त्रतालाई कति जोड दिएर प्रतिरक्षा गर्छौं भन्ने कुराले २१औं शताब्दीलाई निर्धारण गर्नेछ । अनि हामीले रोके मात्र पुटिन रोकिन्छन्,’ उनले भने ।

बाइडनले पश्चिमी साझेदारहरूसँग मिलेर रुसमाथि कठोर प्रतिबन्ध लगाएको सही भए पनि त्यति मात्र पर्याप्त नरहेको उनको भनाइ छ । पुटिनले युद्धको जोखिम स्तरलाई उच्च बनाएकाले अब अमेरिका युक्रेन युद्धमा प्रत्यक्ष जोडिनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]