१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

काठमाडौं – तनहुँमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ ।

गएराति दुवै समूहबीच यस्तो सहमति भएको हो । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबण्डा हुनेछ ।

तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उमेदवार बनाएका छन् ।

“कांग्रेस पार्टी हामीसँग मिल्न खोजेन । तिमीहरुको सहयोग चाहिएन भनेपछि एमालेसँग सहमति भएको हो,” जोशीले बाह्रखरीसँग कुरा गर्दै भने, “तनहुँका १० वटा पालिकामै गठबन्धन हुनेछ । तर हामीले सूर्य चिह्न लिदैनौँ । स्वतन्त्र चिह्नमा लड्ने हामीलाई एमालेले सहयोग गर्नेछ भने हामीले एमालेलाई सहयोग गर्नेछौँ ।”

जोशी र एमालेका जिल्लास्तरका नेताहरुबीच यस्तो सहमति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]