१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–५, मुसहरनिय बसबिटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २८ वर्षीय रवीन्द्र यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाषकुमार यादवको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खाडो खोलाको डिलबाट गहुँ लोड गरी बसबिटी गाउँतर्फ आउँदै गरेको स१त ५१ ५४ नम्बरको ट्याक्टर गए राति करिब साढे १० बजे नियन्त्रण गुमाएर पल्टिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]