२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

बझाङ – बझाङमा जिप दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएको छ। गए राति १२ बजे सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटनामा परेकाे थियाे।

दुर्घटनामा परेर सुर्माका बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नौ जना सवार रहेकाे उक्त जिपमा रहेका तीन जना घाइते भएका छन्। उनीहरुकाे धनगढीमा उपचार भइरहेको छ।

जिपमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवारका सदस्य पनि सवार थिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]