११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

धनगढी – कैलालीको गेटामा एकजना मृत फेला फेला परेका छन्। शनिबार गोदावरी नगरपालिका-५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका-४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डेको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको के कारणले मृत्यु भएको भन्ने यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]