१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

चितवन – विजुलीको पोल भाडा बापत भरतपुरका १४ ओटा इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थाले भाडा तिरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हालसम्म १४ ओटा सेवा प्रदायकले १ करोड ३५ लाख ३९ हजार ९७३ रुपैयाँ भाडा तिरिसकेका छन् ।

अझै पनि करीब ८० लाख रुपैयाँ बक्यौता रहेको केन्द्रका इञ्जिनीयर राजेन्द्रले पौडेलले जानकारी दिए । उनका अनुसार अझै तीन आटा सेवा प्रदायकले पोल भाडा तिर्न बाँकी रहेको छ । भायानेट, क्लासिक टेक र सिम टिभीले पोल भाडा तिर्न अटेरी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]