१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

बारा – बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय पचरौता नगरपालिका–६ पकडियास्थित भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला झांझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह छन् । उनको साथबाट एक किलो दुई सय ग्राम चाँदीका गहना र बीआर ०५ एबी ११६६ नम्बरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले रातोपाटी लाई बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]