१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ०२, २०७९

बुटबल – रुपन्देहीको तिलोत्तमामा बुधबार शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनको हत्या भएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रेका छन् । २९ वर्षीया अमृताको हत्या भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै जानकीनगरमा आफन्तहरु प्रदर्शनमा उत्रेका हुन् ।

अमृतालाई न्याय देउ भन्दै आफन्तले नाराबाजी गरिरहेका छन् । माइती बस्दै आएकी अमृताका पति प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । अमृतालाई परिवारले कुटपिट गर्दै आएको र बुधबार विष सेवन गर्न लगाएको स्थानीयहरुको दाबी छ ।

प्रेम र अमृताले ७ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनले परिवारबाट यातना पाएको भन्दै प्रहरीमा उजुरी समेत दिएकी थिइन् । उनको ५ वर्षीय छोरा पनि छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]