१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

सप्तरी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले पार्टी छाडेकी छन्। उनले केन्द्रीय सदस्य र पार्टी साधारण सदस्यबाट अलग भएको बताएकी छन्।

पार्टीलाई राजीनामा पत्र बुझाउँदै उनले भारी मनका साथ राप्रपा छाड्नुपरेको उल्लेख गरेकी छन्। उनले पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेको पनि बताएकी छन्।

प्रतिष्ठा कमल थापाकी छोरी हुन्। उनले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पनि राप्रपा छाडेर आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी खोलेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]