१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

सप्तरी – आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ४० प्रतिशत हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीको हकप्रदमा रितपूर्वक आवेदन दिने १३ हजार ६८९ जना सेयरधनीहरुलाई ४५ लाख ३९ हजार १४९ कित्ता सेयर बाँडफाँट गरेको हो । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे थियो । यो पटक कम्पनीको ९१ हजार १९५ कित्ता सेयर वितरण हुन सकेन ।

कम्पनीले यो पटक वितरण हुन नसकेको सेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीले यो हकप्रद सेयर प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुक क्लोज गरेकाले माघ २७ गते, बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीद गर्न सक्ने व्यवस्था थियो ।

हकप्रद बाँडफाँटमा सेयर नपरेका सेयरधनीहरुको रकम २०७९ बैशाख २ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ । फिर्ता गर्नुपर्ने रकम कनेक्ट आईपिएस मार्फत सेयर धनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ ।

कम्पनीको सूचनाः

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]