१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

पर्सा – प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिरी नगरपालिका-७ बस्‍ने २४ वर्षीय बाङचुङ शेर्पा रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा १६ बसपार्कस्थित पैदल हिडिरहेका उनलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १२८ एम्पुल डाइजेपाम, २८ एम्पुल नूफिन, १२६ एम्पुल फेनेरगन र १०० एम्पुल बुप्रिनूफिन गरी जम्मा ३८२ एम्पुल लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]