१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुने मलंगवा नगरपालिका वडा नं. १०का ३६ वर्षीय अबधेश साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आफ्नै घरको ह्याण्ड पाइपमा जडान गरिएको मोटरबाट विद्युत प्रवाह भई साहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। मोटर जडान गरिएको ह्याण्ड पाइप चलाउन जादाँ साहलाई करेन्ट लागेको हो।

मृतक साहको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]