२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

सप्तरी – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हिजोदेखि गृहमन्त्रालय र सशस्त्र प्रहरी बलले औपचारिक बिदाइ गरेका छन् । सशस्त्रको प्रधान कार्यालय हल्चोकमा आयोजित समारोहमा खनाललाई अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमाला र उपहार दिएर बिदा गरेलगत्तै गृह मन्त्रालयमा आधी घण्टाको अर्को बिदाइ समारोह आयोजना गरिएको थियो । जसमा गृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,प्रहरी महानिरिक्षक सैलेश थापा क्षेत्री,र गृहप्रवक्ता फणिन्द्र पोखरेललगायत १५/२० जनाको उपस्थिति थियो ।

सशस्त्रका तीन हाकिम खनाल,केसी र पौडेलबीच केही समयदेखि झण्डै झण्डै बोलचाल बन्दको स्थिति थियो । अघिल्लो महिना अल्फ्रेस्को गार्डेनमा डिआइजीहरुलाई बढुवा गर्दा पनि उनीहरुले फुली लगाइदिए तर एकार्कासङ्ग बोलेनन् । तर हिजो हाकिमको बिदाइमा भने निमित्त आइजी पुष्पराम केसी र एआइजी रामशरण पौडेलले नै फूलमाला लगाएका हुन् । खनालकी श्रीमतीलाई भने केसीकी श्रीमतीले फूलमाला लगाइदिएकी थिइन् ।

खनालले पनि केसी र पौडेललाई उपहार दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]