११ आषाढ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

वीरगन्ज – बाघको आक्रमणमा परी बारामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमारा उपमहानगरपालिका १६ टागियाबस्ती टोल बस्ने ३१ वर्षका सुरेस मगरको मृत्यु भएको हो ।

कोल्हवी नगरपालिका – २ तामागढी साझेदारी वनमा घाँस काट्न गएका उनि बाघको आक्रमणमा परी घाइते भएका थिए ।

घाइते भएका मगरलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । मृतक मगरको शवलाई पोष्टममार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]