२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

काठमाडौं – बागलुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । परिचालक घाइते छन् ।

पूर्वी रुकुमको उत्तरगंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड शेरचनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

गुरुङले चलाएको रा१त ४११६ नम्बरको ट्याक्टर बिहान करिब साढे ४ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]