१६ बैशाख २०८३, बुधबार
wait Please...

टिँकु कुमार साह

मंगलबार, चैत्र २९, २०७८

सप्तरी – राजगढ गाँउपालिमा नेकपा एमालेभित्र पहिराे गएकाे छ । केहिदिन अघिमात्र नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष हेमनारायण साहले पार्टी छाेडेकाे घाेषना गरेपछि अगुवा कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेपछि एमाले शुन्य बनेकाे हाे ।

साेमवार नेपाली काँग्रेसले राजगढ गाउँपालिकाकाे वडा न ४ मा पार्टी प्रवेशकाे कार्यक्रम आयाेजना गरेपछि एमालेका१सय ५०जनाभन्दा बढी अगुवा नेताकार्यकर्ता पार्टी छाेडेकाे हाे ।राजगढ गाउँपालिका नेपाली काँग्रेस सभापति दिनेश प्रसाद यादवको सभापतिमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा निर्वतमान वडा अध्यक्ष हेमनाराण साह आधिकारिक रुपमा पार्टी प्रवेश नगरेपनि एमालेका अगुवा कार्यकर्ता जिवनारायण साहसहित १सय ५० नेताकार्यकर्ता पार्टी छाेडेकाे हाे ।

राजगढ गाँउपालिका वडा न ४ का वडा अध्यक्ष हेमनरायण अपहरणकाे आशङका राजगढ गाउँपालिकामा नेपाली काँग्रेसले साेमवार वडा अध्यक्ष हेमनरायण सहित अगुवाकार्यकर्ता प्रवेश गर्ने कार्यक्रम तय गरेपनि अन्तिसमयमा वडा अध्यक्ष साह राजविराजवाट अचानक गायव भए । नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय पछि, वडा अध्यक्ष साह नयाँ लुगा लिन राजविराज गएको थियाे । लुगा लिएर आउदै गर्दा छिनमसता माेडमा आफू रहेकाे जानकारी टेलिफोन सम्पर्कमा कुरा भएको उनका निकट मानिने जीवन साहले बातए । म यहाँ कार्यक्रममा बयसत थिए अन्ति समयमा कार्यक्रममा नआएपछि वडा अध्यक्ष अपहरणमा परेको हाे कि आफुहरुलाई संका लागेकाे जानकारी दिए ।

वडा अध्यक्ष एकाएक गायव भएपछि उनकाे घर र उनका निकटका व्यक्तिसँगै कुराकानी गरेपछि काँहिपनि फेलानपरेछि उनी अपहरणमा परेकाे हामी निस्कर्समा पुगयै् । वडा अध्यक्ष जिले नै कार्यक्रम तय गरि कार्यक्रमकाे व्यवस्थापन गरेपनि आफै बेपता चएपछि आफुहरुलाई संका लागेकाे छ स्थानीय रामविलास खङ्गले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]